तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी विकास गुरुयोजनाको प्रगतिका बारेमा समितिलाई जानकारी

काठमाडौँ । लुम्बिनी विकास गुरुयोजनाको प्रगतिका बारेमा लुम्बिनी विकास कोषका पदाधिकारीले अन्तराष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा बसेको बैठकमा बौद्ध धर्माबलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी क्षेत्र दर्शन र अवलोकनका लागि सहज पहुँच निर्माणमा प्राथमिकता दिइएको पनि लुम्बिनी विपकास कोषले जनाएको छ ।

बैठकमा भैरहवा क्षेत्रीय विमानस्थलको निर्माणपछि लुम्बिनी क्षेत्रमा पर्यटकको आवागमन बढ्ने हुँदा त्यसको तयारीका लागि पनि जानकारी गराईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button