यस्तो छ शनिवारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं – शनिवार धेरैजसो सबै देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५८ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ८ पैसा तोकिएको छ ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७४ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ७४ रुपैयाँ ७२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४८ पैयाँ ९१ पैसा तोकिएको छ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ७२ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ ।त्यसैगरी एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ १२ पैसातोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्