तपाईँ सुन्दै हुनुहुन्छः

लगातार उकालो लागेको सुनको मूल्य आज घट्यो!

काठमाडौँ  । नेपाली बजारमा केहि दिनदेखि ह्वात्तै बढेको सुनको मूल्य आज भने घटेको छ । हिजो सोमबार तोलाको ५०० रुपैयाले बढेको सुनको मूल्य आज सोहि ५ सय रुपैयाँले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाइएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज मंगलबार चाँदीको मुल्य २० रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य घटेर ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button