तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको हवाई आक्रमणमा परि इरानी कुद्स फोर्सका प्रमुखको मृत्यु

काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएका छन् । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मा’रिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ । विभागका अनुसार सोलेमानीलाई उनीहरूले आतंकवादी घोषणा गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button