२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

रेडियो नेपाल २०७६ पुष १७ गते १२:४४

काठमाडौँ । आज  नेपाली बजारमा सुनको भाउ स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बुधबार प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७३ हजार ५ सय रुपैयाँमै कारोबार भैरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ९० सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्बन्धित