तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ । आज (सोमबार) सुनको स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार पनि स्थिर रहँदै प्रतितोला ७३ हजार ३ सय रुपैयाँमै कारोबार भैरहेको छ ।

तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button