तपाईँ सुन्दै हुनुहुन्छः

जनताका स्वास्थ्य सेवामा कमि आउने कुनै पनि कुरामा सम्झौता हुदैन : राज्यमन्त्री रावत

बर्दिया । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जनताका स्वास्थ्यमा सेवामा कमि आउने कुनै पनि कुरामा सम्झौता नहुने बताउनु भएको छ ।

बर्दिया जिल्ला अस्पताल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाँले जनताले पाउने स्वास्थ्य सेवामा जोडएर आएको कुरामा जुनसुकै नीति तथा नियम परिवर्तन गर्न तयार रहेको बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button