तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभा बैठक सूचना प्रकाशित गरी स्थगित गरिएको छ । सभामुख चयनका लागि प्रक्रिया आगाडी बढाउने तयारी भएपनि सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तरुढ दल नेकपा भित्र नै कुरा मिल्न बाँकी रहेकाले आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको बुझिएको छ ।

आज दिउसो १ः०० बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसकेको भन्दै आगामी १६ गते दिउसो १ः०० वजे बस्नेगरी स्थगित गरिको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button