तपाईँ सुन्दै हुनुहुन्छः

गोठमा झुन्डिएको अबस्थामा शब फेला

पाल्पा ।  पाल्पाको पूर्बखोला गाउँपालिका ४ मकालकी ६० बर्षिय चन्द्रिसरा बारघरे आफ्नै गोठमा पासो लगाइ झुन्डिएको अबस्थामा शब फेला परेको छ ।

इलाका प्रहरी कार्यालय पुर्बखोलाका प्रहरी सहायक निरीक्क्षक प्रकाश पछाइका अनुसार बारघरेको शब बिहीबार बिहान ५ बजे फेला परेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button