तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा वृद्धी

काठमाडौं ।आज पनि सुन–चाँदीको मूल्य उकालो लागेको छ ।मंगलबार सुनको मूल्य ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो ।

यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ । सोमबार बजारमा चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button