२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा संसदीय दलको बैठक बस्दै

रेडियो नेपाल २०७६ पुष ४ गते ११:३२

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर दलको बैठक बोलाइएको हो ।

सम्बन्धित