नेकपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न नेकपाले स्थायी कमिटी बैठक स्थगित गरेर दलको बैठक बोलाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्