२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक सुरु

रेडियो नेपाल २०७६ पुष १ गते ११:५१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटिको बैठक आज चौथो दिन पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

आज विहान ११ बजेदेखि सुरु स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा समेटिएका विषयहरु, पार्टी एकताको सुदृढीकरण, सरकारको समीक्षा, उपचुनावको समीक्षा लगायत आगामी कार्ययोजनामा छलफल भइरहेको छ ।

बैठकमा ‘पार्टी एकतापछिका बाँकी काम, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण, पार्टी अनुशासन लगायत सरकारका काम कारबाहीका विषयमा पनि छलफल भइरहेको छ ।

सम्बन्धित