७२ जनालाई सैनिक कल्याणकारी कोषमा जागिर खुल्यो (सूचनासहित)
रेडियो नेपाल२०७६ पुष १ गते ११:५०
काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रोजगारी खुलेको छ ।श्री बलाध्यक्ष विभाग कल्याणकारी योजना निर्देशनालयले रिक्त ७२ पदका लागि पदपूर्ति गर्नुपर्ने भन्दै योग्यता पुगेकालाई दरखास्त दिन आव्हान गरेको छ ।