२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

७२ जनालाई  सैनिक कल्याणकारी कोषमा जागिर खुल्यो (सूचनासहित)

रेडियो नेपाल २०७६ पुष १ गते ११:५०

काठमाडौं । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रोजगारी खुलेको छ ।श्री बलाध्यक्ष विभाग कल्याणकारी योजना निर्देशनालयले रिक्त ७२ पदका लागि पदपूर्ति गर्नुपर्ने भन्दै योग्यता पुगेकालाई दरखास्त दिन आव्हान गरेको छ ।

यस्तो छ सूचना

सम्बन्धित