तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिँदै

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

उहाँलाई अहिले दिउँसो ३ः०० बजे पछि डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button