तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक मंसिर २६ बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक यहि मंसिर २६ गते काठमाडौँमा बस्ने भएको छ ।  नेपाली कांग्रेसद्वारा आज प्रेश बिज्ञप्तिमार्फत बैठकबारे जानकारी गराइएको हो ।

बैठकमा हालै सम्पन्न निर्वाचनबारे समिक्षा , पदाधिकारी रिक्त भएका भातृ संस्थाबारे र पार्टिको बिभागहरु गठनबारेमा चर्चा हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button