तपाईँ सुन्दै हुनुहुन्छः

लगातार ओरालो यात्रामा अमेरिकी डलरको भाउ, अन्य देशको के छ अवस्था ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button