तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा जिप खोलामा खस्दा १३ जनाको घटनास्थलमै मृत्यु

बागलुङ्ग । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेका गरेको ग १ ज ५२१९ नम्बरकोे जिप बडिगगाडको  कोप्चेमा  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले जानकारी दिनुभयो  ।

गुल्मीको ईस्मा देखी कुलपुजाको लागि बागलुङको निसीखोला जादै गर्दा खोलामा  खसेको र थप जानकारी आउन बाकि रहेको एसपी  भट्टले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र स्थानिय उद्धारका लागि जुटेको प्रहरीले जनाएको छ    ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button