तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो सुनको मूल्य,कति पुग्यो ?

काठमाडौँ। साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ।आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोता ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घरेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button