तपाईँ सुन्दै हुनुहुन्छः

वाम गठबन्धनका शाहीको अग्रता कायमै

बागलुङ्ग । बागलुङ निर्वाचन क्षेत्र नम्वर २ (ख) मा भरखर प्राप्त जानकारी अनुसार बामगठबन्धनको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्नुभएका खिम बिक्रम साहीले अग्रता कायम रहेको छ ।

उहाँले दुई हजार नौ सय ६४ मत प्राप्त गरी अग्रपंक्तिमा हुनुहुन्छ भने नेपाली कांग्रेसका जितबहादुर शेरचनले दुई हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको समाजबादी पार्टीका उम्मेदवार अशोक बिकले एक सय ३१ मत प्राप्त गरको निर्वाचन अधिकारी बिकाश चन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button