तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको कुमाख – ५ मा नेकपाका उमेदवार बिजयी

काठमाडौं । सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी हुनुभएको छ ।

ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहराले २ सय ५१ ल्याउनुभएको छ । यस्तैराप्रपाका गोपाल शाहले २१ पाप्त गरेका छन् ।

जम्मा ११ सय २४ मत खसेकोमा ६० मत बद्दर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button