तपाईँ सुन्दै हुनुहुन्छः

विनिमय दर : कुन देशको कति ? (सूचीमा हेर्नुहोस्)

काठमाडौं। नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित केही देशको भाउ बढेको छ भने कुवेती दिनारसहित केही देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button