तपाईँ सुन्दै हुनुहुन्छः

एबियुको एडमिनिष्ट्रेटिभ काउन्सिलमा रेडियो नेपाल निर्वाचित

काठमाण्डौ । जापानको टोकियोमा भईरहेको एसिया–प्यासिफिक ब्रोडकास्टिङ युनियन– एबियुको साधारण सभाले रेडियो नेपाललाई एबियुको एडमिनिष्ट्रेटिभ काउन्सिलको काउन्सिलरमा निर्वाचित गरेको छ ।Image may contain: 3 people, people standing and suitसाधारणसभामा बंगलादेशले रेडियो नेपाललाई काउन्सिलरमा निर्वाचित गर्न राखेको प्रस्तावमा सर्वसम्मति भएको थियो ।रेडियो नेपाल एबियुको सदस्य हो । जापानमा भईरहेको एबियुको साधारण सभामा रेडियो नेपालका कार्यकारी निर्देशका सुरेशकुमार कार्की सहभागी हुनुहुन्छ ।

Image may contain: 2 people, people standing and indoor

तस्बिर :कार्यकारी निर्देशक सुरेस कुमार कार्की को  फेसबुक बाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button