तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल दूरसञ्चार प्राधिकरणले निकाल्यो ९ पदमा बढुवाको सूचना

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ९ पदमा आन्तरिक बढुवाको सूचना प्रकाशित गरेको छ ।

प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न लागेको हो ।

प्राधिकरणले आवश्यक कागजातसहित ३० दिनभित्र  प्राधिकरणको कार्यालय कमलादी,काठमाडौँ,मानव संशाधन विकास तथा प्रशासन शाखामा निवेदन दिन सक्ने सूचना प्रकाशित गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button