तपाईँ सुन्दै हुनुहुन्छः

दशरथ रंगशाला निमार्ण अन्तिम चरणमा

काठमाडौँ । आसन्न १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि भूकम्पले क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुननिर्माणको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ /दशरथ रंगशाला निमार्णको काम अन्तिम चरणमा

तस्विरः रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button