तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवाद्वारा २६१ जना अधिकृत माग (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

आयायोगले आज जारी गरेकाे सुचनामा निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो ।

कुन तहमा कति जनाको माग ? सूचना हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button