तपाईँ सुन्दै हुनुहुन्छः

सोमबार नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो आईतबार ७१ हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैंयाले बढेर ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ५ रुपैंयाले बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button