तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबार नेपाली बजारमा बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार ७० हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य ४ सयले बढेर आज ७० हजार ६ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी हिजोको तुलनामा ५ रुपैंयाले बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button