तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एयरलाइन्सले  निकट भविष्यमा तिन महत्पूर्ण अन्तराष्ट्रिय गन्तव्यमा उडान शुरु गर्ने

काठमाडौँ – नेपाल एयरलाइन्सले निकट भविष्यमा तिन महत्पूर्ण अन्तराष्ट्रिय गन्तव्यमा उडान शुरु गर्ने भएको छ । नेपाल एयरलाइन्सले सन् २०२०को मार्च भित्रमा जापानको नारिता, चीनको ग्वान्जाओ तथा साउदी अरबको रियादमा अन्तराष्ट्रिय उडान गर्ने तयारी गरेको नेपाल एयर लाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिनुभयो ।

नेपाल एयर लाइन्सलेको प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग गर्न एयर लाइन्सले विहृत कार्यक्रमको घोषण गर्ने तयारी गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button