काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ७० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १८ रुपैयाँ २० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-