२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरसहित सबै देशको भाउ घट्यो (सूचीमा हेर्नुहोस्)

रेडियो नेपाल २०७६ कार्तिक १९ गते १०:३६

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ७० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १८ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

सम्बन्धित