तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड गोल्डकप माघ २९ गतेदेखि

काठमाडौं । सुदुरपश्चिममा आयोजना हुदै आएको खप्तड गोल्डकप माघ २९ गतेदेखि फागुन ११ गतेसम्म हुने भएको छ ।

एन्फाले मोफसलका गोल्डकपको व्यवस्थापन गर्नका लागि नयाँ कार्ययोजना ल्याएपछि खप्तड गोल्डपको तालिका सार्वजनिक गरिएको हो ।

जसअनुसार प्रतियोगिता माघ २९ गतेबाट सुरु भएर फागुन ११ मा सकिनेछ ।

प्रतियोगिताको विस्तृत जानकारी केही दिनमा आयोजकले पत्रकार सम्मेलन मार्फत गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button