तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुखमा को को भए सिफारिश?

Related imageफाइल तस्बिर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी–नेकपा सचिवालयको बैठकले सात वटा प्रदेशका प्रदेश प्रमुखहरुको नाम सिफारिश गरेको छ ।

https://www.facebook.com/bishnu.jugal/videos/1412972915545234/

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले अमिक शेरचन, सोमनाथ प्यासी अधिकारी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाई, गोबिन्द कलौनी र शर्मिला त्रिपाठीको नाम प्रदेश प्रमुखमा नियुक्त गर्न सरकारलाई सिफारिश गरेको हो ।

मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले प्रदेश प्रमुखहरुको नियुक्त गरी राष्ट्रपतिलाई सिफारिश गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button