तपाईँ सुन्दै हुनुहुन्छः

घाईते भेट्न देउवा अस्पतालमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आईतवार सिन्धु्पाल्चोकको सुकुटेमा भएको दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल पुग्नु भएको छ ।

2019-11-04-3683
सोमवार बिहान देउवा धुलिखेल अस्पताल पुगेर दुर्घटनामा घाईतको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको हो । उहाँसँगै पूर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत, पूर्व सांसद तिर्थ लामा समेत अस्पताल पुगेर दुर्घटनामा घाइतेहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button