२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवार चयन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बस्दै

विमल ज्ञवाली २०७६ कार्तिक १७ गते १३:०६

फाइल तस्बिर

काठमाडौँ – मंसिर १४ मा हुने उप निर्वाचनको लागि उम्मेदवार  चयन गर्न, नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा अपरान्ह ३ः०० बजेका लागि बोलाइएको पदाधिकारी बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको समेत सहभागिता रहने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित