तपाईँ सुन्दै हुनुहुन्छः

बहराईन दिनारसहित केही देशको भाउ बढ्यो

काठमाडौं । आज (आइतबार) बहराईन दिनारसहित केही देशको भाउ उकालो लागेपनि प्राय देशहरुको विनिमयदर भने ओरालो लागेका
छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर

प्रतिक्रिया राख्नुहोस्

Back to top button