२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बहराईन दिनारसहित केही देशको भाउ बढ्यो

रेडियो नेपाल २०७६ कार्तिक १७ गते १०:२६

काठमाडौं । आज (आइतबार) बहराईन दिनारसहित केही देशको भाउ उकालो लागेपनि प्राय देशहरुको विनिमयदर भने ओरालो लागेका
छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर

सम्बन्धित