तपाईँ सुन्दै हुनुहुन्छः

दुलही जस्तै सिंगारिएको छठकाे रौनक (फोटोफिचर)

अस्ताउँदो सूर्यलाई अर्घदिनका लागि ऐतिहासिक  जनकपुर गंगा सागर, धनुष सागर, अंगराज  सागर लगायतका पोखरीमा घुइचो लागेको छ ।

शुक्रबार साँझ खरना समाप्त भएपछि रातिको १२ बजेदेखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला ठूलो भीड बढेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन् ।

 

तस्बिर : इन्टरनेट

प्रतिक्रिया राख्नुहोस्

Back to top button