तपाईँ सुन्दै हुनुहुन्छः

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन (आज शनिबार) अमेरिकी डलरसहित सबै देशको भाउ उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस् –

प्रतिक्रिया राख्नुहोस्

Back to top button