तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमान : देशका केही स्थानमा  हल्का वर्षाको सम्भावना

फाइल तस्बिर

काठमाडौँ – अरब सागरमा बनेको क्यार नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको र प्रदेश १, २ र ३ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा पूर्वका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पूर्वी भेगका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार र आइतबार आंसिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button