तपाईँ सुन्दै हुनुहुन्छः

आफताबबिरुद्ध ८ दिन म्याद थप

काठमाडौं । रौतहटको राजपुर बम काण्डका मुख्य योजनाकार भनिएका सांसद मोहम्मद आफताब आलमलाई जिल्ला अदालतले म्याद थप गरेको छ । जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ८ दिनको म्याद थप गरेको हो ।

न्यायाधीश केशवकुमार पाण्डेको एकल इजलासले आलमलाई  अनुसन्धानको लागि म्याद थप भएकाे छ ।असोज २६ गते आलमलाई पक्राउ गरी प्रहरीले साबिती बयान लिइरहेको छ ।चुनावका बेला जिउँदै मान्छेलाई इँट्टा भट्टामा हालेर जलाएको आरोप उनीमाथि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button