तपाईँ सुन्दै हुनुहुन्छः

झिलिमिली बत्तिले सिंगारियो काठमाडौँ (फोटो फिचर)

काठमाडौँ । नेपालीहरुको महान् पर्व तिहारको माहौल शुरु भइसकेको छ ।तिहार पर्व ५ दिनसम्म मनाइन्छ । काग तिहार, कुकुर तिहार, गाई तिहार(लक्ष्मी पूजा/दीपावली), गोरु तिहार(म्हः पूजा) र भाइटीका गरी पाँच दिनसम्म यो पर्व मनाइन्छ ।तस्बीर :इन्टरनेट

Image result for झिलिमिली बत्तिले सिंगारिए

Image result for झिलिमिली

 

Image result for झिलिमिली

Image result for झिलिमिली

प्रतिक्रिया राख्नुहोस्

Back to top button