२०७८ साल माघ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

रेडियो नेपाल २०७६ कार्तिक ८ गते ११:०४

काठमाण्डौ – शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको थियो ।

आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २६ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।

मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा बिक्रीदर २७ रुपैयाँ १७ पैसा थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १८ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७२ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ १७ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७६ पैसा रहेको थियो ।

सम्बन्धित