२०१ जनाका लागि सरकारी जागिर खुल्यो
काठमाडौ । सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा स्टाफ नर्स र अनमीको पदपूर्ति गर्ने तयारी गरेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज जारी गरेको सूचनामा स्थानीय तहका स्वासथ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स ५९ जना र १४२ जना अनमी पदपूर्ति गर्न लागेको जनाएको छ ।
थप जानकारीका लागि हेरौँ सूचना
प्रतिक्रिया राख्नुहोस्