तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने बैठकमा मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे छपलफल हुने वताईएको छ । त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा पनि रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वताउनु भयो ।
कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button