तपाईँ सुन्दै हुनुहुन्छः

चाबहिलमा पुरानो घरघर भत्कियो(फोटो फिचर)

काठमाडौं । चाबहिलमा पुरानो घर भत्केर ढल्दा दुईजना गम्भीर घाइते भएका छन् ।  भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी गरायको छ ।१२ बजेतिर घर भत्काउने क्रममा पूरै ढलेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button