तपाईँ सुन्दै हुनुहुन्छः

देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापा पक्राउ

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीले थापालाई पक्राउ गरेको महानगरिय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापाले बताउनुभयो  ।

गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गर्‍यो

प्रतिक्रिया राख्नुहोस्

Back to top button