तपाईँ सुन्दै हुनुहुन्छः

आज बढ्यो आमेरिकी डलर, कुन देशको कति ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) कुवेती दिनारसहित प्राय सबै देशको भाउ उकालो लागेको छ भने केही देशको सामान्य ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले तोकेको बिनिम्स्य दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३५ पैसा र बिक्रिदर १४८ रुपैयाँ १३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button