तपाईँ सुन्दै हुनुहुन्छः

कृषि आधुनिकीकरण परियोजनाद्वारा दुई जोन थप

आशिषकुमार यादव, सुनसरी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुनसरीमा दुई वटा जोन थप गरेको छ ।

परियोजनाले सुनसरीका विभिन्न गाउँपालिका र नगरपालिकामा बंगुर जोन र तरकारी जोन थप गरेको हो ।

जिल्लाको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपलिका, रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकामा बंगुर जोन कार्यक्रम र तरकारी जोनका लागि देवानगंज, बर्जु र हरिनगरको नाम प्रस्ताव गरिएको परियोजना कार्यन्वयन इकाई सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button