तपाईँ सुन्दै हुनुहुन्छः

साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैंयाले घटेको छ । गत शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य दुई सयले घटेर आज प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार एक सय रुपैंयामा कारोबार भैरहेको छ भने चाँदी ८ ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button