तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा जेब्राभित्र भेटियो प्रेसर कुकर बम !

धादिङ। धादिङमा शं कास्पद बस्तु फेला परेको छ । जिल्लाको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थानमा सडक कर उठाउने ढाट छेउमा जेब्रा झोलाभित्र शं कास्पद वस्तु फेला परेको हो ।

झोलाभित्र प्रेसर कुकर देखिन्छ । त्यो वि ष्फो टक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीले गरेको छ । नेपाली सेनाको ब म डि स्पो जल टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button