२०७८ साल माघ २ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारी आज जापान जानुहुँदै   

प्रमोद दाहाल,विशेष प्रतिनिधि २०७६ कार्तिक ३ गते ७:५०

म्यान्मा –  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गर्दै हुनुहुन्छ । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ।  जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

सम्बन्धित