तपाईँ सुन्दै हुनुहुन्छः

नेपालद्वारा म्यान्मा पराजित

अच्युत अर्याल । सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको बक्सिङतर्पको ४९ किलो तौल समूहको खेलमा नेपालले म्यानन्मालाई पराजित गरेको छ ।

नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्माका खेलाडी माउङक्याय हलालाई ४–१ को आधारमा पछि पार्दै प्रि क्वार्टरमा प्रवेश गर्न सफल भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button